
खगिन्द्रा खुसी
त्यस भन्दा पछाडि थुप्रै स्टाटसहरु लेखें, फोटोहरु राखें, नयाँ स्टाटसहरुको थुप्रोभित्र पुरिइसक्यो त्यो स्टाटस । थुप्रै लाइक आएको थियो, कमेन्ट पनि आए तर मैले भनेजस्तो रिकमेन्ट दिन नपाउँदै नयाँ नयाँ थुप्रै फोटो र स्टाटसहरु राखिसकें अब कसैले लाइक र कमेन्टहरु गर्न छाडे तर पनि त्यही स्टाटसको विषयले मनलाइ तानी रह्यो...