खुशीका रचना स्तम्भमा हार्दिक स्वगत गर्दछु।

Friday, June 3, 2016

मुक्तक - खगिन्द्रा खुसी

भन प्रिय अझै अरू वात भन
कस्ताे लाग्याे बैंशालु याे मात भन


अाक्राेस् पाेख  उजेलीका पंख भरी
फर्कि अाअाेस नशालु त्यै रात भन






0 comments:

Post a Comment