सुनको घाम सुनको जुन सुनको जगत तिम्रोमान्छे भन्दा धनी तिमी सुनको रगत तिम्रो
देसको माटो संजीवनी माटो जिन्दगानी
देस सोच्न चाहिन्न भो सुनको मगज तिम्रो
हावा खान्छु पानी प्युछु ढुंगा माथि सुत्छु
बाँचेकैछु चाहिदैन सुनको नगद तिम्रो
पुर्बकी एक प्रखर लेखिका...
सुनको घाम सुनको जुन सुनको जगत तिम्रो
0 comments:
Post a Comment