खुशीका रचना स्तम्भमा हार्दिक स्वगत गर्दछु।

मेरो बारेमा

स्रष्टा परिचय
नाम : खगिन्द्रा देवी निरौला(दाहाल) साहित्यिक नाम :खगिन्द्रा खुसी जन्म : असोज ८ गते जन्मस्थान : खुदुनावारी ७ झापा ठेगाना :वाहुन्डागी –३ बडाखाल झापा (हाल चन्द्रगढी) मोवाइल : ९८४२६३७९४९ आमा : मोक्षा देवी निरौला वुवा : लक्ष्मी भक्त निरौला जीवन साथी : खेमराज दाहाल छोरो :प्रान्जल दाहाल प्रकाशित कृति : आमाको डायरी – कथा सङ्ग्रह(हातमा) शिक्षा : स्नातक सम्लग्नता
कोषाध्यक्ष : प्रलेस झापा आजीवन सदस्य : प्रश्रित प्रतिष्ठान नेपाल सदस्य :लेखनाथ पुस्तकालय झापा विश्व नारी नेपाली साहित्य सम्मेलन झापा : कोषाध्यक्ष पूर्व सन्चालक : कन्चनजङ्घा एफ.एम. (कार्यक्रम छन्दको तरङ्ग, साहित्य सन्देश, आमा संसार कार्यक्रम)(२०६५–२०७०) 
भ्रमण
क. जुही साहित्यिक सद्भाव यात्रा कार्यक्रम अन्तर्गत विभिन्न समयमा इलाम, मोरङ्ग, सुनसरी, सुर्खेत साथै मेची महाकाली यात्रा ख. विभिन्न समयमा भारतका खर्साङ, कालेबुङ, सिलगडी देखि आसाममा भएका साहित्यिक कार्यक्रमहरुमा सहभागी 
सम्मान पुरस्कार
१. कृष्ण पवित्रा उप्रेती प्रतिष्ठान मे.न.पा.(काकरभिट्टा) २. धनमाया विमली नव साहित्य पुरस्कार ३. बृहत् दर्शन तथा साहित्य सम्मेलन २०७० ४. छन्दोबद्ध कवि सम्मान (लेखनाथ पुस्तकालय)

0 comments:

Post a Comment