खुशीका रचना स्तम्भमा हार्दिक स्वगत गर्दछु।

Friday, June 3, 2016

मुक्तक-खगिन्द्रा खुसी

देखियाे, माया प्रेम गाँसेकाे देखियाे
साइड मार्दै करेला नि हाँसेकाे देखियाे


अाशै हुन्न अर्काे काे त कुरै नगराैं
अाफ्नाले नै अाफ्नालाइ नासेकाे देखियाे




0 comments:

Post a Comment