खुशीका रचना स्तम्भमा हार्दिक स्वगत गर्दछु।

Monday, May 16, 2016

खगिन्द्रा खुसी-गजल


गजल

जव सुसेल्दछ गीत वतासले।
जव उकेल्दछ शीत अकाशले।

अनि त आउँछ रङ्ग हजार ली,
शरद जग्मग रीत प्रकाशले।

घरघरै भगवान म देख्दछु,
सुन न आशिष गीत झकासले।

सफलता सुखको शुभकामना,
छ विजयादशमी यस खासले।

0 comments:

Post a Comment